काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गएसँगै जीएमडब्लु नेपालले आफ्नो नयाँ विद्युतीय मोडलहरूको डेलिभरी प्रक्रिया अगाडि बढाएको छ। जीएमडब्लुको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रा. लि.ले ओरा ५ ईभी र हालै नेपालमा सार्वजनिक गरिएको हाभल जोलियन म्याक्स ईभीको बुकिङ भएका ग्राहकलाई डेलिभरी दिने तयारी तीव्र पारेको हो। भोटेकोशी क्षेत्रमा आएको […]