रसुवा बाढी : पोखरामा सनाखत भएका २१ शव परिवारलाई बुझाइयो

रसुवा बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मंगलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।