काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ १७ गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट थप ३४ जनाको हवाई उद्धार गरिएको छ । योसँगै नेपाली सेनाले हालसम्म हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ९२५ […]