हेलिले घाइते ओसारिरह्यो, स्वास्थ्यकर्मी उपचारमा जुटिरहे

११ भदौ, काठमाडौं । हेलिकप्टरको आवाजले बुधबार दिनभर रसुवागढीको आकाश गुञ्जियो । कतैबाट घाइते बोकेर हेलिकप्टर आइरहेका थिए, कतै विस्थापित मानिसलाई सुरक्षित ठाउँतर्फ लगिरहेका थिए । बाढीपहिरोको विनाशपछि उद्धारको चाप बढिरहँदा रसुवा अस्पतालमा स्वास्थ्यकर्मी भने घाइतेको …