विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेस प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि कांग्रेससँगको सहकार्यमा रहेको प्रदेश सरकारमा अहिले नेकपा एमाले र नेकपाको सहभागिता छ । नयाँ राजनीतिक समीकरण बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन कायम […]