मधेस प्रदेशका कर्मचारीको आधारभूत तलब १० प्रतिशत वृद्धि

काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका कर्मचारीको सुरु तलबमानको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा गरिएको नीतिगत व्यवस्था अनुसार शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड रकम र अधिकतम ग्रेड सङ्ख्या स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज […]