विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो अर्को विवादमा तानिएका छन्। यूईएफएको महासचिव रहँदा एक महिला कर्मचारीसँग उनको सम्बन्ध रहेको र ती कर्मचारी बाहिरिँदा यूईएफएबाट रकम भुक्तानी गरिएको भन्ने दाबी सार्वजनिक भएपछि इन्फान्टिनोले आरोपको कडा खण्डन गरेका हुन्। बेलायती पत्रिका डेली टेलिग्राफले ती महिला कर्मचारीलाई यूईएफएले छ अंकको रकम भुक्तानी गरेको र इन्फान्टिनोसँग उनको […]