कप्तानगञ्ज : ग्राउन्ड जिरोमा जे देखियो

१७ साउन, कप्तानगञ्ज (सुनसरी) । गृहमन्त्री सुधन गुरुङ आए र गए । तर धार्मिक रङ दिएर तनाव मच्चाइएको एक साता बित्दा कप्तानगञ्ज लयमा फर्किन सकेको छैन । नेपाली सेना, सशस्त्र प्रहरी र जनपदले चौबीसै घन्टा पहरा …