नेकपा सांसद विश्वकर्माको प्रश्न : रास्वपाले कार्यकारी प्रमुखको पूर्वअभ्यास गर्न खोजेको हो ?

१९ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई कार्यकारी प्रमुखको अभ्यास गर्न खोजेको हो कि भनेर प्रश्न गरेका छन् । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय …