२ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ

काठमाडौँ । सुनसरीमा ट्रकबाट ठूलो परिमाणको गाँजा बरामद भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख १८२५ नम्बरको ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद भएको सुनसरी बरामद भएको हो । बन्दागोभीले छोपेर ढुवानी गरिरहेको अवस्थामा ट्रकभित्रबाट ६३ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको […]