चोलेन्द्रलाई भेट्न पुग्यो मानव अधिकार आयोगको टोली

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय टेकु पुगेको छ । गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरेको थियो । आयोगको टोलीलाई कार्यालयका सुरक्षाकर्मीहरुले आधा …