रसुवा बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

गत १० भदौको विनाशकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।