न्यायालयले रोकेको ‘शतप्रतिशत चेतावनीमूलक सन्देश’

२१ माघ २०८१ मा मन्त्रीस्तरीय निर्णय गर्दै तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोपिने गरी शतप्रतिशत चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेका थिए। ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१’ स्वीकृत भएको मितिले १८०औँ दिनबाट कार्यान्वयन हुने निर्देशिकामै उल्लेखसमेत छ। तर […]