‘समयमै सडक निर्माण नभएका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा छौँ’

काठमाडौं- ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सुचारु गर्नुपर्ने माग गर्दै युवाहरूको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृत्तिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५० भन्दा बढी […]