ओडिआईमा रोहितको २००० रन पूरा

१५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २००० रन पूरा गरेका छन् । लिग २ क्रिकेटअन्तर्गत यूएईमा जारी शृंखलामा यूएईसँग भइरहेको खेलमा ब्याटिङ गरिरहेका रोहितले २००० रन पूरा गरेका हुन् …