काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा सञ्चिति नेपाली रुपैयाँमा ६।८ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा भने ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ। कुल सञ्चितिमध्ये ३६ खर्ब ९५ […]