१६ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरूले आगामी फागुनमा हुने निर्वाचन, त्यसको तयारी र शान्तिसुरक्षाको चिन्ता व्यक्त गरेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शुसीला कार्कीसँगको संवादमा मुख्यमन्त्रीहरूले फागुन २१ मा हुने …