नख्खुबाट निकालेर रविलाई सिंहदरबार ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सिंहदरबार ल्याइएको छ । उनलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको हो ।