बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘बालेन ढाल्ने नै हो’ भन्दै घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका छन्।