पुसभित्रै महाधिवेशन सम्पन्न गरौं, नत्र पार्टीभित्र धेरै जटिलता थपिने निश्चित छ : प्रदीप पौडेल

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुस महिनाभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार एक भिडियो सन्देश जारी गर्दै नेता पौडेलले पुस महिनाभित्र महाधिवेशन जुनसुकै अवस्थामा पनि सम्पन्न …