जेन–जी आन्दोलनका घाइते भन्छन्: घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौँ – गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै थिइन्। माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको