चिनियाँ राष्ट्रपति सी भन्छन्- बाह्य चुनौती आइरहन्छन्, हामीले आफ्नै काममा ध्यान दिनुपर्छ

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षीय योजना (सन् २०२६–२०३०) को तयारीका क्रममा देशले आफ्नो काममा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले अनिश्चित बाह्य वातावरणबीच पनि रणनीतिक पहल आफ्नो हातमा लिनुपर्ने कुरा उनले बताएका हुन् । राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाका अनुसार सीले यो टिप्पणी गत अगस्टमा भएको एक संगोष्ठीमा गरेका थिए, जुन […]