नयाँदिल्ली, २८ असोज । भारतको राजधानी नयाँदिल्लीस्थित तीन दशकदेखि विरोध प्रदर्शनको प्रमुख स्थल रहँदै आएको जन्तर मन्तरको आधिकारिक मान्यता सरकारले हटाएको छ । यस निर्णयले लोकतान्त्रिक अधिकार र असहमति व्यक्त गर्ने स्थान साँघुरिँदै गएको भन्दै अधिकारकर्मी तथा अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । दिल्ली प्रहरीले सोमबार जारी गरेको आदेशमा निर्णयको कारण खुलाएको छैन । सरकारविरोधी […]