एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
नेपालमै उन्नत कोष उपचार विकास र उत्पादन गर्ने सपना अब एउटा बिरामीको उपचारसम्म पुगेको छ। यो उपलब्धि एउटा उपचारको सुरुवात मात्र होइन, नेपालमै आधुनिक उपचार प्रविधि विकास गर्न सकिन्छ भन्ने क्षमताको प्रमाण पनि हो।