सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरी गर्भगृहमा देवीको मूर्ति राखिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज बिहान मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानबीच गर्भगृहमा मूर्ति स्थापना गरेका हुन् । त्यस अवसरमा अध्यक्ष ढकालले त्यहाँ रहेको पुरानो मन्दिरबाट नवनिर्मितत अत्याधुनिक […]