लिग २ शृंखला : नेपाल र ओमानबीचको खेलअघि क्यानले घटायो टिकट मूल्य
२१ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको शृंखलाअन्तर्गत नेपाल र ओमानबीचको अन्तिम खेलअघि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य समायोजन गरेको छ ।
क्यानले सामाजिक सञ्जालमा पोस्ट राख्दै ओमानसँगको खेलका …