एमाले पुनर्गठन : ओलीसहित कि रहित ?

१९ जेठ, काठमाडौं । चुनावमा शर्मनाक पराजय, पितृशोक, गिरफ्तारी, शल्यक्रियाजस्ता समस्या झेल्दै आएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि सार्वजनिक कार्यक्रममा निस्कने भएका छन्। नेकपा एमाले केन्द्रीय संगठन विभागले ओलीलाई प्रमुख अतिथि बनाउने गरी कार्यशाला राखेको छ। …