ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय उच्च अदालतद्वारा सदर
१६ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले नेकपा एमालेका सांसद ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयनको निर्णय सदर गरेको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले पीडित भनिएकी …