१५ वैशाख, काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले स्पष्ट बहुमत भएको सरकारले संसद् छलेर अध्यादेशकै बाटो रोज्नुको कारण माग गरेकी छन् ।
सरकारले सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष …