वालेन्द्र शाह ले विश्वविद्यालय तथा स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले आज देशभरिका विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब साढे तीन घण्टा चलेको बैठकमा उनले कुनै पनि बहानामा शैक्षिक संस्थामा राजनीति गर्न नदिने […]