होटल व्यवसायी महासंघको अध्यक्षमा टीआर भण्डारी निर्विरोध

होटल व्यवसायी महासंघ नेपालले सम्पन्न पाँचौं महाधिवेशनबाट टीआर भण्डारी (शंकर) अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पोखरामा सम्पन्न महाधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको महासंघले जनाएको छ । सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष टीआर भण्डारी (शंकर) ले प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, […]