सुरु भयो प्रतिनिधिसभा बैठक

२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रास्वपाले सभामुखको रुपमा अर्याललाई अगाडि बढाएको थियो …