रुपन्देहीमा प्रहरीको गोली लागेर एकजना घाइते, ३ जना पक्राउ

२४ चैत, बुटवल । रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरियाका विशाल यादव छन् । वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहवामा …