पर्यटन प्रवर्द्धन गर्न बूढानीलकण्ठ-शिवपुरी ट्रेल रेस शनिबार

११ चैत, काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेस आउने शनिबार (चैत १४ गते) हुने भएको छ । दौडमा पुरुष/महिला गरी करिब १ सय ५० खेलाडीको …