विकास निर्माणका साना–ठूला आयोजना समयमा सम्पन्न नहुँदा आमनागरिक मर्कामा छन्। गत २१ फागुनको निर्वाचनका दौरान यो पनि एउटा चुनावी मुद्दा नै बन्यो। निर्वाचनमा भाग लिइरहेका प्रतिस्पर्धीहरूले समयमा आयोजना निर्माण नहुनुका समस्या औंल्याउने क्रममा परस्पर विरोधी …