गाभिएपछि सारियो मन्त्रालय (तस्वीरहरू)

३ वैशाख, काठमाडौं । सङ्घीय मामिला मन्त्रालय पहिलेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सँग गाभिए पछि संघीय मामिला मन्त्रालय पनि भूमि व्यवस्था भएको भवनमा सारिएको छ । भौतिक मन्त्रालयको नाम परिवर्तन गरेर पूर्वाधार विकास …