बुद्ध एयरको एटीआर जहाज ‘रिटायर्ड’

बुद्ध एयरको एटीआर–७२ जहाज पूर्ण क्षमता सञ्चालनपछि पहिलो पटक ग्राउन्डेड गरिएको छ । बुद्ध एयरको कल साईन नाइन एन एजेओ एटीआर–७२ जहाज १६ वर्षे उडानको अवधि पार गर्दै रिटायर्ड भएको हो । यस जहाजले आफ्नो अधिक्तम उडान क्षमता ७२ हजार साइकल पुरा गरेर रिटायर्ड भएको बुद्ध एयरले जनाएको छ । ‘साइकल’ भन्नाले जहाजको एक उडान […]