यती एयरलाइन्स निर्वाचनका दिन नउड्ने

१९ फागुन, काठमाडौं । यती एयरलाइन्सले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन निर्धारित सबै उडान स्थगित गरेको छ । कम्पनीले सूचना जारी गर्दै २१ फागुनमा उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान …