निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुबीच आपसी तिक्तता बढ्दो

काठमाडौं ।निर्वाचनको मिति आउन दुई साता भन्दा कम बाँकी रहँदा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुमा आपसी तीक्तता उग्र बन्न थालेको छ । दाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा (एमाले) को झण्डा जलाइएपछि एमाले रास्वपाप्रति आक्रमक बनेको हो । रास्वपाका कार्यकर्ताहरूले आफ्नो पार्टी झण्डा जलाएको र उच्छृङ्खल गतिविधि गरेको आरोप लगाउँदै भन्दै एमाले सडकमै […]