काठमाडौँ। लेखक आर सुरेन्द्रको पुस्तक ‘आशीर्वाद’ प्रकाशनमा आएको छ। ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय एकताका पक्षधर तथा लेखक सुरेन्द्र रेग्मी अर्थात् आर सुरेन्द्रले मातृत्व, मातृभूमि र मानवताको सम्मानार्थ यात्रा संस्मरण कृति आशीर्वाद प्रकाशनमा ल्याएका हुन्। भुँडीपुराण प्रकाशनमार्फत प्रकाशित आशीर्वादको औपचारिक लोकार्पण भने १७ फागुनमा प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। कूटनीतिक मामिलाका जानकारसमेत रहेका […]