नेपालमा जलवायु परिवर्तनको प्रभाव बढ्दो, मौसमी जोखिम उच्च

हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरुगरी मौसम दिवस मनाइदैछ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि विश्व मौसम दिवस मनाउन थालिएको हो । मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ […]