काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको मृत्यु नहोस् भन्ने चाहेको बताएका छन्। उनले मोज्तबा जीवित छन् कि छैनन् भन्ने पनि थाहा नभएको बताएका छन्। फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानमा शासन परिवर्तन सम्भव छ र यस सम्बन्धमा विशिष्ट व्यक्तिसँग छलफल भइरहेको छ।’ यस्तै उनले अमेरिकाले इरानमा नयाँ राजनीतिक प्रणालीको विकल्पमा […]