मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र कायम

आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि मुस्ताङको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथा मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ ।