लोकन्थलीमा यसरी मर्मत हुँदैछ सार्वजनिक स्थलबाट हटाइएका कुर्सीहरू (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क र नदी करिडोरमा पैदल यात्रीलाई बस्न राखिएका सार्वजनिक कुर्सी निकालेर लोकन्थलीमा मर्मत गरिरहेको छ।