शेरबहादुरले खोसेको टिकट गगनबाट लिएर चुनावी मैदानमा मीनेन्द्र

६ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजाल मोरङ-२ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन् । आगामी निर्वाचनका लागि कांग्रेसका तर्फबाट उनले मोरङ– २ मा उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीभित्रको आन्तरिक …