नेपाल सुर्ती उद्योगको हस्तक्षेप हुने मुलुकमध्ये ‘मध्यम’ श्रेणीमा

नेपाल सुर्ती उद्योगको हस्तक्षेप हुने मुलुकमध्ये ‘मध्यम’ श्रेणीमा परेको छ। स्वास्थ्य अधिकार तथा सुर्तीजन्य नियन्त्रण सञ्जाल नेपालले आज सार्वजनिक गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप प्रतिवेदन अनुसार नेपाल सुर्ती उद्योगको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन। कार्यक्रममा सञ्जालका अध्यक्ष शान्तलाल मुल्मीले सरकारी निकायहरूबाट सुर्तीसम्बन्धी कानुन कार्यान्वयन कमजोर हुनुमा सुर्ती उद्योगको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहेको […]