माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड) बनाउन भ्याइनभ्याइ छ । चाडपर्वको मुखमा नगदको आवश्यकता टार्न किसानहरूले सरकारी दररेट र चिनी मिलको आकर्षक मूल्य छोडेर स्थानीय ‘क्रसर’ उद्योगलाई उखु बेच्न थालेका छन्। हाल चिनी मिलहरूले उखुको मूल्य प्रति क्विन्टल ६७५ सम्म दिने गरेका छन् । तर, स्थानीय सखर उद्योग (क्रसर) ले भने […]