आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छ- प्रवक्ता भट्टराई

उनले सूचना प्रविधिको दुरुपयोगमा पनि आयोगले विशेष ध्यान दिने बताए।