हुम्लामा आगलागी हुँदा दुई जना घाइते, पाँचवटा घरमा क्षति

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन्।