काठमाडौं । उता राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगले माघ ११ गते हुने उक्त निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । आयोगको सोमबार बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ऊनीहरूलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको […]